18th April 2026, Saturday

Namaste

Express

२०८२ को राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै, पवन कार्की

Post Image
9 महिना अगाडी

News by: BibekSh

२०८२ असार १५ आइतबार

काठमाडौं- राष्ट्रिय धान दिवस २०८२ को अवसरमा, माओवादी केन्द्रका केन्द्रिय प्रतिनिधि पवन कार्कीले धान खेती नेपाली समाज र जीवनको अभिन्न भाग भएको भन्दै शुभकामना व्यक्त गरेका छन् ।

आसार १५ - राष्ट्रिय धान दिवसको अवसरमा "सामाजिक कल्याण फाउन्डेशन" Social Welfare Foundation (SWF) संस्था को अध्यक्ष विवेक शाह र कफी प्लानेटको स्वामित्व (प्रोपाइटर) प्रज्वल कडारिया लगायत अखिल क्रान्तिकारी विद्यार्थी का साथिहरु द्वार २०८२ असार १५ अर्थात धान दिवस पर्व को रुप मा कार्यक्रम उत्साहजनक ६ रोपनी जग्गा मा रमाइलो गर्दै रोपाई ।
आषाढ १५- राष्ट्रिय धान दिवस का केही झलक - तस्बिरहरू



No ad available.


No active ad available.