17th April 2026, Friday
Namaste
Express
News by: Namaste Express
जेठ १५ काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बिहीबार संघीय संसदमा पेस गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषण गरेका हुन् ।
जसअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्यो स्वागत
३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्