17th April 2026, Friday

Namaste

Express

प्रधानमन्त्री ओलीद्वारा मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण

Post Image
9 महिना अगाडी

News by: Namaste Express

१४ असार २०८२, शनिबार

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण गरेका छन्।

काठमाण्डुको नागार्जुन नगरपालिका–७ मा निर्मित अधिकारीको सालिक प्रधानमन्त्री ओलीले शनिबार अनावरण गरेका हुन्। साथै उनले त्यहाँ बनेको मनमोहन पार्क पनि उद्घाटन गरेका हुन् । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको अर्धकदको शालिक अनावरण गरे । प्रधानमन्त्री ओलीले अधिकारीको शालिक अनावरण गर्दै उनको शालिकमा माल्यार्पण समेत गरे।


Post Image


No ad available.


No active ad available.