17th April 2026, Friday
Namaste
Express
News by: Namaste Express
कैलालीको धनगढीकी १३ वर्षीया किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । उनीलाई विद्यालयका तोकेन्दो प्रशिक्षक धनगढी–४ का पृथ्वीराज घिमिरेले कञ्चनपुरको पुनर्वासस्थित दोजाङमा बलात्कार गरेको उजुरी परेको छ। घिमिरेले बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरमा असार २० गते किटानी जाहेरी दर्ता गरेका छन्।मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्यो स्वागत
३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्